क्षुण्ण
विशेषण
वि॰ [सं॰] १. टुक्रा पारिएको वा टुक््रयाइएको । २. टुटफुट भएको वा बिग्रेको; खण्डित । ३. खुँदिएको । ४. राम्ररी विचार गरिएको ।