क्षितिज
स्वरूप
क्षितिज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि । २. मङ्गलग्रह । ३. वृक्ष; रूख । — तल— ना॰ [सं॰] धरातल; पृथ्वी । — पति— ना॰ राजा । ~ मण्डल— ना॰ भूमण्डल; पृथ्वी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: