सामग्रीमा जानुहोस्

क्षयी

Wiktionaryबाट

क्षयी

नाम

वि॰ [सं॰] १. क्षय हुने; नाश हुने । २. क्षयरोग लागेको । ना॰ ३. चन्द्रमा — करण— ना॰ नासिँदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: