सामग्रीमा जानुहोस्

क्षमा

Wiktionaryबाट

क्षमा

नाम

ना॰ [सं॰] १. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आ६नो भूल स्वीकार गर्ने त्यस्तै भाव; माफी; क्षान्ति । २. सहिष्णुता; सहनशीलता । ३. पृथ्वी; धर्ती । —

  1. अङ्ग्रेजी: