क्षम
स्वरूप
क्षम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. काम गर्ने क्षमता वा योग्यता भएको; समर्थ; योग्य । २. चुप रहने; सहनशील; सहिष्णु । ना॰ ३. शक्ति; बल । — ता— ना॰ कुनै काम गर्ने वा केही धारण गर्न सक्ने शक्ति वा विशेषता; सामर्थ्य; तागत ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: