क्षत्र

Wiktionaryबाट

क्षत्र

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. राज्य; राष्ट्र । २. क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति । ३. शरीर । — कर्म— ना॰ क्षत्रियले गर्नुपर्ने युद्धबाट विमुख नहुनु, शत्रुलाई हटाउनु, दान दिनु आदि काम । — धर्म— ना॰ १. क्षत्रियले गर्नुपर्ने अध्ययन, दान, प्रजापालन, यज्ञ आदि काम वा धर्म । २. शौर्य; बहादुरी । — पति— ना॰ कुनै क्षत्र वा राज्यका स्वामी; राजा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: