क्षतिपूर्ति

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

क्षति पुरा गर्न दिइने कुनै रकम, वस्तु वा सेवा

उदाहरण[सम्पादन गर्नुहोस्]

१. आफ्नै पार्टीको सरकार हुँदा पनि क्षतिपूर्ति पाएको छैन।

२. दुर्घटना भएको कैयौँ महिना पछि बल्लतल्ल उनलाई क्षतिपूर्तिको रकम दिइयो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Compensation