सामग्रीमा जानुहोस्

क्षत

Wiktionaryबाट

क्षत

नाम

वि॰ [सं॰] १. क्षति वा हानि भएको; चोट लागेको; घाइते । २. कुनै भाग टुटेको; खण्डित (वस्तु॰ । ना॰ ३. घाउ; चोट; जखम । — ज— वि॰ १. घाउबाट निस्कने (क्षतज ज्वर॰ । ना॰ २. रगत वा पीप । — योनि— वि॰ पुरुषसित मिसिइसकेकी; योनिक्षत भएकी; कौमार्य नष्ट भएकी । ~ विक्षत— वि॰ कहीँ अलिकति र कहीँ बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल; रक्ताम्मे ।

  1. अङ्ग्रेजी: