क्वाटर
स्वरूप
क्वाटर
नाम
ना॰ [अङ्॰ क्वार्टरे १. चतुर्थांश; चौथाइ । २. छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा; क्वाड ।
"https://ne.wiktionary.org/w/index.php?title=क्वाटर&oldid=48762" बाट अनुप्रेषित