क्लीब
स्वरूप
क्लीब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति॰; नपुंसक; हिजडा । २. आँट नभएको; हुतीहारा; नामर्द । — ता/त्व— ना॰ प्रजननशक्ति नहुने भाव; पुंसत्वहीनता; नपुंसकपन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: