सामग्रीमा जानुहोस्

क्लिष्ट

Wiktionaryबाट

क्लिष्ट

नाम

वि॰ [सं॰] १. हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह; कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ॰) । २. पार लाउन गाह्रो पर्ने; मुस्किल; अप्ठ्यारो । ३. कष्ट पुथ्याउने खालको; कष्ट हुने; क्लेशयुक्त । — ता— ना॰ क्लिष्ट हुनाको भाव वा अवस्था; दुरूहता । — त्व— ना॰ क्लिष्टता; लहरे साङ्ली परी अर्थ वा भाव राम्ररी नखुल्ने काव्यरचनाको दोष ।

  1. अङ्ग्रेजी: