क्लान्त
स्वरूप
क्लान्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. थाकेको; थकित; श्रान्त । २. ओइलाएको; मुखमुद्रा क्षीण भएको । > क्लान्ति— ना॰ क्लान्त हुनाको अवस्था वा भाव; थकावट; थकाइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: