क्लब
स्वरूप
क्लब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १. आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान; त्यस्तै अभिप्रायका निम्ति खोलिएको सार्वजनिक संस्था । २. होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमात । ३. एक किसिमको रोदीघर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: