सामग्रीमा जानुहोस्

क्रोश

Wiktionaryबाट

क्रोश

नाम

ना॰ [सं॰] १. कराउने काम; चीत्कार; रोदन । २. सय धनु वा पैँतीस सय बीस गजको दूरी; कोस । ३. सहस्रदण्डबराबर वा धनुषको हजार गुनाबराबरको नापो ।

  1. अङ्ग्रेजी: