क्रोड

Wiktionaryबाट

क्रोड

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर । २. वक्षस्थल; छाती, कोख । ~ पत्र— ना॰ पत्र– पत्रिकाका बीचमा घुसाइने समसामयिक महत्त्वका विषय छापिएका अलग पाना; थपुवा अंश; अतिरिक्त पाठ्यसामग्री ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: