क्रुद्ध
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]रिसाएको; क्रोधित; रुष्ट
उदाहरण
[सम्पादन गर्नुहोस्]नोकरले काम बिगार्दा मालिक क्रुद्ध भए ।।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Angry
विशेषण
रिसाएको; क्रोधित; रुष्ट
नोकरले काम बिगार्दा मालिक क्रुद्ध भए ।।
"https://ne.wiktionary.org/w/index.php?title=क्रुद्ध&oldid=41290" बाट अनुप्रेषित