क्रियाशीलता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- क्रियाशील भएको अवस्था; क्रियाशील हुने गुण
उदाहरण
[सम्पादन गर्नुहोस्]- संसद्को क्रियाशीलता बेगर मुलुक अगाडि बढ्न सक्तैन ।
- सो रकम समेत कानुनको क्रियाशीलताको अभावमा कोषमा जम्मा हुन सकेको छैन ।