क्रियाशील

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

शब्दप्रकार : तत्सम

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

  1. काममा सक्रिय रहने अथवा रहेको

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. नयाँ संसद औपचारिक रुपमा क्रियाशील भएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:active[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]