क्रियापद

Wiktionaryबाट

क्रियापद

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द; खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया (जान्छु, जान्छौँ, बस्छ, बस्छन्, हेथ्यो, हेरे, लेख्ला, लेखेछ इ॰) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: