क्रान्ति
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नामपद
[सम्पादन]नाम
अर्थ
[सम्पादन]राजनीति वा सामाजिक व्यवस्थामा ठूलो परिवर्तन गर्न गरिने विद्रोह
उदाहरण
[सम्पादन]संविधानसभाको स्रोत क्रान्ति वा जनआन्दोलन पनि हुन सक्तछ।
अर्थ
[सम्पादन]राजनीति वा सामाजिक व्यवस्थामा भएको ठूलो परिवर्तन
उदाहरण
[सम्पादन]हामीकहाँ विद्याको क्रान्ति आउनै सकेन।
अनुवाद
[सम्पादन]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: revolution