क्रान्त
स्वरूप
क्रान्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. आ६नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको । २. आक्रमण गरिएको; थिचिएको । — दर्शी— वि॰ १. विलक्षण बुद्धि भएको; सर्वज्ञ । २. युगानुकूल व्यवहार गर्ने; परिवर्तनका गतिमा कुशल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: