क्रमबद्ध

Wiktionaryबाट

क्रमबद्ध

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

सिलसिला मिलाइएको ।

क्रम — बद्धता— ना॰ क्रम मिलेको अवस्था वा पन । — विहीन— वि॰ क्रम नभएको । — शः— अव्य॰ १. पालैपालो गरेर; क्रमैसित; रोलैसँग । २. बिस्तार– बिस्तारै; अलि–अलि गरेर । ~ सङ्ख्या— ना॰ नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या; सिलसिलेवार नम्बर । > क्रमागत— वि॰ १. क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको । २. पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत । क्रमाङ्क— ना॰ १. क्रमसङ्ख्या; सिलसिलेवार नम्बर । २. परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर । क्रमाङ्कन— ना॰ १. कुनै विषयलाई क्रम वा सिलसिलाअनुसार सङ्ख्यामा बाँध्ने काम । २. कार्यालय आदिको रजिस्टरमा अकारादि क्रम मिलाई वा नमिलाई कुनै विषय वा कुरो सङ्ख्या दिएर लेख्ने काम ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:

[[श्रेणी:क]