कौशल
स्वरूप
कौशल
नाम
ना॰ [सं॰] कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता; कुशल वा सिपालु हुनाको भाव वा स्थिति; सीप; चातुर्य; प्रवीणता; कुशलता ।
"https://ne.wiktionary.org/w/index.php?title=कौशल&oldid=48667" बाट अनुप्रेषित