कौमार

Wiktionaryबाट

कौमार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य । २. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर । ~ व्रत— ना॰ आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत; जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: