सामग्रीमा जानुहोस्

कौपीन

Wiktionaryबाट

कौपीन

नाम

ना॰ [सं॰] १. ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने) । २. योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा । — धारी— वि॰ कौपीन धारण गर्ने वा लगाउने (व्यक्ति॰ ।

  1. अङ्ग्रेजी: