कौतुकी
स्वरूप
कौतुकी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको । २. वैवाहिक सम्बन्ध मिलाउने; लमीको काम गर्ने । ३. खेल– तमासा देखाउने; चटके; जादुगर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: