कौडी

Wiktionaryबाट

कौडी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [कौडो+ई] १. सानो खालको कौडो । २. तल्लो तहको दाम; थोरै मूल्यको पैसो । (उदा॰— साथमा एक कौडी छैन, कसरी महिना चलाउने <॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: