कोसो
स्वरूप
कोसो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कोषे १. बोडी, केराउ, मास, मस्याब, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल । २. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: