कोस
स्वरूप
कोस
नाम
ना॰ [सं॰ क्रोशे १. जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो; आठ सय धनु वा पैँतीस सय बीस गजको दूरी । २. आँखाका दुवैतिरको कुनु वा चोसो । ३. गाजल लगाउने सिन्को ।
"https://ne.wiktionary.org/w/index.php?title=कोस&oldid=48609" बाट अनुप्रेषित