सामग्रीमा जानुहोस्

कोष्ठक

Wiktionaryबाट

कोष्ठक

नाम

ना॰ [सं॰] कोठा; खण्ड; खाना । ~ चिह्न— ना॰ व्याख्या, सङ्केत, सूचना, स्पष्टीकरण आदि छर्लङ्ग पार्न अगाडि र पछाडि छेक्ने चिह्न; गणित, विज्ञान आदिमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न (जस्तै— ( ॰, [ ] इ॰) ।

  1. अङ्ग्रेजी: bracket; parenthesis