सामग्रीमा जानुहोस्

कोर्नु

Wiktionaryबाट

कोर्–नु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

सकर्मक क्रिया

अर्थ

[सम्पादन]

स॰ क्रि॰ [सं॰ कुट्टने] १. कुनै तीखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु । २.नब, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफथ्याउनु; फहराउनु । ३. पाछ्नु; खोस्याउनु । ४. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्न तयार पार्नु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: