कोर्ट
स्वरूप
कोर्ट
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [अङ्॰] अदालत; न्यायालय । ~ फी— ना॰ देवानी मुद्दा दर्ता गर्दा अदालतमा नियमसवालअनुसार टिकट वा बिगोको केही प्रतिशत धरौटी राख्नुपर्ने दस्तुर; अधिकरणशुल्क । ~ मार्सल— ना॰ सैनिक अधिकारीहरूबारा मुद्दामामिला हेरिने अदालत; सैनिक अदालत ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: