सामग्रीमा जानुहोस्

कोयभयाइनु

Wiktionaryबाट

कोयभयाइनु

कर्मवाच्य क्रिया

क॰ क्रि॰ कोत्रिन लाइनु; कोत्रिने गराइनु । कोयभयाउनु— प्रे॰ क्रि॰ कोत्रिन लाउनु; कोत्रिने गराउनु । कोयभयाहा— वि॰ मुख आदि अङ्ग कोत्रिएको; छ्याका परेको; छ्याकटे; छ्याके ।

  1. अङ्ग्रेजी: