कोमल

Wiktionaryबाट

कोमल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. देख्दा, सुन्दा वा छुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार । २. कलिलो; कलकलाउँदो । ३. सुन्दर; मनोहर । ४. मधुर; मन्द (स्वर आदि) । — ता— ना॰ कोमल हुने विशेषता वा भाव । ~ तालु— ना॰ कलनसोभन्दा माथि र कठोर तालुभन्दा तल पर्ने, ध्वनिहरूको उच्चारण हुने एक अवयव । कोमला वृत्ति— ना॰ [सं॰] संस्कृत साहित्यशास्त्रका अनुसार छोटा– छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण (ग, द आदि॰ को बढी प्रयोग हुने र शृङ्गार, शान्त, अद्भुत आदि रस तथा कोमल सुकुमार भावको अभिव्यक्ति दिइने एक वृत्ति; साहित्यका तीनवटा वर्णगत वृत्ति (उपनागरिकावृत्ति, पुरुषावृत्ति र कोमलावृत्ति॰ मध्ये एक ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: