कोथ्याक्क
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ कोथ्याक्+क] काँक्रो, गाँजर, मूला आदि काँचैमा चपाउँदा अलि ठूलो आवाज आउने किसिमले; मथ्याक्क ।