कोथ्याककोथ्याक
स्वरूप
कोथ्याककोथ्याक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ कोथ्याक्+अ (बि॰)] काँक्रो, मूला, गाँजर आदि काँचैमा चपाउँदा पटक–पटक आवाज निस्कने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: