कोतर्–नु

Wiktionaryबाट

कोतर्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [सं॰ कोटरणे १. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु । २. चुच्चाले ठुँग्नु; टुकटुक पार्नु । ३. नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु । > कोतरिनु— क॰ क्रि॰ कोतर्ने काम गरिनु; कोट्टिनु । कोतथ्याइ— ना॰ कोतर्ने काम वा प्रक्रिया । कोतथ्याउनु— प्रे॰ क्रि॰ कोतर्न लाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: