कोत
स्वरूप
कोत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कोट्टे सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर; मौलो पूजा गरिने ठाउँ; कोट । — पर्व— ना॰ नेपालको इतिहासप्रसिद्ध, वि॰ सं॰ १९॰३–मा हनुमान्ढोका दरबारको कोतमा भएको जङ्गबहादुरबारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्यापूर्ण ठूलो राजनीतिक घटना वा काण्ड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: