सामग्रीमा जानुहोस्

कैलाश

Wiktionaryबाट

कैलाश

नाम

ना॰ [सं॰] हिमालयमा मानसरोवरको किनारमा पर्ने एक प्रसिद्ध शिखर र तीर्थस्थल; शिवजीको वासस्थान । — कूट भवन— ना॰ अंशुवर्माको पालामा बनेको नेपालको प्रसिद्ध ऐतिहासिक राजदरबार । — पति— ना॰ शिव; महादेव । — वास— ना॰ मृत्यु; मरण ।

  1. अङ्ग्रेजी: