सामग्रीमा जानुहोस्

कैँची

Wiktionaryबाट

कैँची

नाम

ना॰ [तु॰ कैची] १. तलमाथिका पातका धारले च्यापेर कपडा, कागत आदि काट्ने फलामे साधन; कतर्नु; कर्तरी । २. दुई काठ, फग्लेँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न वा मिलाउन बनाइने चेपुवा साधन । ३. साइकल आदिको एक साधन ।

  1. अङ्ग्रेजी: