के२

Wiktionaryबाट

के२

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विभक्ति

अर्थ[सम्पादन गर्नुहोस्]

विभ॰ पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि । (उदा॰— रु॰ ५०)रू— दिनुपर्ने मध्ये गएको रामके रु॰ १५०रू—, श्यामके रु॰ १०)रू; आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=के२&oldid=48351" बाट अनुप्रेषित