केस
स्वरूप
केस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १. हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस । २. झगडा; मुद्दा । ३. रोग वा रोगीको स्थिति । ४. छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: