केशरी
स्वरूप
केशरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी । २. नागकेशर । ३. सिंह । वि॰ ४. केशर हुने वा भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: