केशर
नाम
ना॰ कश्मीरको पाम्पोर नाम गरेको स्थानमा विशेष मात्रामा पैदा हुने एक जातको फूलको केशर; काश्मीरी–केशर ।