केलाउ–नु
स्वरूप
केलाउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ केलाये मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्ट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु लिनु; एक–एक गरेर त्यही वस्तु मात्र छान्नु; छानबिन गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: