केराउ
स्वरूप
केराउ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कलापे डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, नीला, सेता वा कलेजी रबका फूल फुल्ने, लामालामा नङ्ग्रा हुने र लाम्चिला कोसा फल्ने दाल जातको लहरो वा त्यसैको फल । — कोसे— ना॰ केराउका जत्रा पोटिला कोसा हुने एक जातको सिमी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: