केदार

Wiktionaryबाट

केदार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. धानखेतको गरो, आली वा बगैँचाको ड्याब; क्यारी । २. गङ्गोत्तरी र बदरीनाथका बीचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग । ३. रातको दोस्रो प्रहरमा गाइने ओडव–षाडव जातिको एक राग । — खण्ड— ना॰ केदारनाथको माहात्म्य वर्णन गरिएको स्कन्द पुराणको एक भाग । — नाथ— ना॰ हिमाली खण्डको केदारपर्वतमा रहेका प्रसिद्ध शिवजी; हिन्दूहरूको एक प्रसिद्ध तीर्थस्थल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: