केटी

Wiktionaryबाट

केटी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [केटो+ई] १. सानी ठिटी; बालिका । २. बिहे गर्ने बेलाकी स्त्री; कन्या । ३. दासी; सुसारे ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: