सामग्रीमा जानुहोस्

कृत्रिम

Wiktionaryबाट

कृत्रिम

नाम

वि॰ [सं॰] १. प्राकृतिक वा स्वाभाविक नभएको; बनावटी । २. नकली । ३. जाली; कीर्ते । ~ अभाव— ना॰ कुनै वस्तु वा माल हुँदाहुँदै पनि व्यापारी वर्गबारा सीमित स्वार्थका नम्ति नभएजस्तो पारी हराउने वा बिलाउने गरिने बनावटी स्थिति ।

  1. अङ्ग्रेजी: