सामग्रीमा जानुहोस्

कृतार्थ

Wiktionaryबाट

कृतार्थ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. काम सिद्ध हुनाले खुसी र सन्तोष भएको; मनोरथ पूर्ण भएको । २. गर्नुपर्ने काम सिद्ध्याइसकेको; उद्देश्य पूरा गरिसकेको । ३. कृतकृत्य ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: